‘आउटस्ट्यान्डिङ’का तीनै उपाधि एउटै क्लबलाई, विराटनगर डाउनटाउनको १५ सम्मानसहित ‘क्लिन स्वीप’

  • शुक्रबार​ १२ असार २०८३ ०४:२४ PM
विराटनगर : रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) को वार्षिक अवार्ड समारोहमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले उत्कृष्ट प्रदर्शन गर्दै ‘क्लिन स्वीप’ गरेको छ। क्लबले जिल्लाका सबैभन्दा प्रतिष्ठित तीन सम्मान—आउटस्ट्यान्डिङ क्लब, आउटस्ट्यान्डिङ प्रेसिडेन्ट र आउटस्ट्यान्डिङ सेक्रेटरी—एकै साथ