किसानलाई करिब तीन करोड अनुदान

  • शुक्रबार​ १२ असार २०८३ १०:३८ PM
काठमाडौँ, असार १२ गते । सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब रु तीन करोड अनुदान उपलब्ध गराएको छ ।कृषि वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत कृषि ज...