दुई राउन्ड गोलीसहित दुई जना पक्राउ

  • शुक्रबार​ १२ असार २०८३ ०९:१७ PM
राजविराज (सप्तरी), असार १२ गते । सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालि...