हरि ढकाल, निशा डाँगी र असिम शाह रास्वपाको सहमहामन्त्रीमा निर्वाचित

  • शुक्रबार​ १२ असार २०८३ ०१:२९ PM
शुक्रबार सम्पन्न पदाधिकारी निर्वाचनबाट ढकाल, डाँगी र शाह सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।