नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको पदबहाली आगामी सोमबार हुने भएको छ। धितोपत्र बोर्डले सोमबार पदबहाली गर्ने गरि तयारी गरेको हो । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको कारण उनको पदबहालीमा ढिलाई भएको थियो। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रास्वपाका उपसभापति थिए र फेरी पनि उपसभापति मै निर्वाचित भएका छन्। उनी पार्टीको महाधिवेशनको The post धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली सोमबार appeared first on Businesspana.