‘काठमाडौंमा सरकार छैन, बरु चितवनमै राजधानी सारौँ’

  • शुक्रबार​ १२ असार २०८३ १२:१८ PM
काठमाडौं । नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले एक सातायता काठमाडौंमा सरकारको उपस्थिति नदेखिएको भन्दै आपत्ति जनाएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् । उनले देशको राजधानी काठमाडौंबाट चितवन सरेजस्तो अनुभुति भएको टिप्पणी पनि गरे । यही असार ७ गतेदेखि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा