काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्माले न्यायपालिकाको शक्ति भनेकै जनआस्था मात्रै रहेको बताएका छन् । अदालतले गर्ने आदेश र फैसलाले नै जनआस्था निर्धारण गर्ने भएकाले अदालतको शक्ति भनेको नै सत्य र तथ्यमा आधारित समाचार रहेको समेत बताए । शुक्रबार न्यायिक पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै न्यायाधीश शर्माले न्यायपालिकाको शक्ति मजबुत हुन यसले जनआस्था