लागुऔषधको ‘सप्लाई चेन' तोड्न गृहमन्त्रीको निर्देशन

  • शुक्रबार​ १२ असार २०८३ ०५:०१ PM
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि ‘सप्लाई चेन’ तोड्ने गरी प्रभावकारी अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्।अन्तर्राष्ट्रिय लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको दिवसका अवसरमा विज्ञप्ति जारी गरेर गृहमन्त्री गुरुङले सीमित प्रयासले मात्र लागुऔषध नियन्त्रण सम्भव नभएको उल्लेख गर्दै अब आपूर्ति शृङ्खला भत्काउने, प्रयोगकर्ताको पुनःस्थापना गर्ने र दीर्घकालीन दृष्टिकोणका साथ अभियान अघि बढाउनुपर्ने बताएका हुन्।उनले लागुऔषध नियन्त्रण सरकारको मात्र दायित्व नभई निजी क्