विश्वकप लिग–२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
शुक्रबार १२ असार २०८३ ०४:१८ PM
काठमाडौँ, असार १२ गते । नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित प...