काठमाडौं । प्रतिनिधि सभा बैठक फेरि सारिएको छ । शुक्रबार बिहान मात्रै संसद सचिवालयले शनिबार (भोलि) बिहान ११ बजे बस्नेगरी बैठक बोलाएको थियो । तर विशेष कारण देखाउँदै आइतबार (असार १४) गते बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । त्यसो त गत असार ५ गते बसेको प्रतिनिधि सभा बैठकपछि एकैपटक असार ११ गतेसम्मका लागि