महाराजगञ्जमा दिपलको नयाँ सोरुम, उद्घाटनमै २० जना ग्राहकलाई डेलिभरी
शुक्रबार १२ असार २०८३ १०:४६ AM
काठमाडौं/ एमएडब्लु वृद्धि अटोकर्पले महाराजगञ्जमा नयाँ स्टेट अफ आर्ट सोरुम उद्घाटन गरेको छ । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता हो