२३ वर्षीया आकाङ्क्षा पोखरेल रास्वपाको केन्द्रीय सदस्य निर्वाचित

  • शुक्रबार​ १२ असार २०८३ १०:११ AM
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट २३ वर्षीया आकाङ्क्षा पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट ८८० मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। चितवनको भरतपुर निवासी पोखरेल यसअघि रास्वपाको भरतपुर महानगर सदस्य र महानगर कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन्। पार्टी स्थापनाकालदेखि नै सक्रिय रहेकी उनी हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री… Continue reading २३ वर्षीया आकाङ्क्षा पोखरेल रास्वपाको केन्द्रीय सदस्य निर्वाचित