वालिङमा जिप दुर्घटना : एक जनाको मृत्यु, १७ घाइते

  • शुक्रबार​ १२ असार २०८३ ०३:४५ PM
वालिङ, असार १२ गते । स्याङ्जाको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । वालिङको मिर्दि–चापाकोट सडक खण्डमा ता...