आइतबार ओली, प्रचण्ड र माधव एउटै मञ्चमा देखिने

  • शुक्रबार​ १२ असार २०८३ ०९:२८ AM
कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने भएकी छन् ।