काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसारपसार तथा सेवन बढ्दो क्रममा रहेको भन्दै यसको नियन्त्रणलाई राष्ट्रिय चुनौतीका रूपमा लिनुपर्ने बताएका छन्। शुक्रबार गृहमन्त्रालयमा अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले लागुऔषध नियन्त्रण कानुन कार्यान्वयनको मात्र विषय नभई जनस्वास्थ्य, युवाको सुरक्षा र देशको भविष्यसँग प्रत्यक्ष जोडिएको… Continue reading लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौती बनेको छ : प्रहरी महानिरीक्षक कार्की