चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी निर्वाचनअन्तर्गत महामन्त्री पदमा रस्साकस्सी देखिएको छ । सभापति रवि लामिछाले विपिनकुमार आचार्यलाई महामन्त्रीमा निर्विरोध निर्वाचित गराउन चाहन्थे । तर, आकांक्षी धेरै भएपछि उनको प्रयास सफल हुन सकेन । यद्यपि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका ४ आकांक्षीलाई पछि हटाउन लामिछाने सफल भए । बिहीबार रातिदेखि नै उनी सहमति