‘लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ’: महानिरीक्षक कार्की

  • शुक्रबार​ १२ असार २०८३ ०६:३९ AM
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसारपसार तथा सेवनको असर र प्रभाव बढ्दै गएको भन्दै यसलाई राष्ट्रिय चुनौतीका रूपमा लिनुपर्ने बताएका छन्। शुक्रबार गृहमन्त्रालयमा अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लागुऔषध नियन्त्रण कानुन कार्यान्वयनको मात्र विषय नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर चुनौती भएको बताए।Continue reading "‘लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ’: महानिरीक्षक कार्की"