रास्वपा महाधिवेशनः उपभापतिमा वाग्ले, अन्यमा निर्वाचन
शुक्रबार १२ असार २०८३ १२:२६ PM
चितवन, असार १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनका क्रममा खुला उपसभापतितर्फ डा स्वर्णिम वाग्लेको मात्र उम्मेदवारी...