यस्तो छ लागु औषध नियन्त्रणमा गृह मन्त्रालयको नयाँ रणनीति

  • शुक्रबार​ १२ असार २०८३ ०६:४१ AM
काठमाडौं । गृह मन्त्रालयले लागु औषध नियन्त्रण र ओसारपसार विरुद्धको कार्य योजनामा परिवर्तन गर्दै दुर्व्यसनीहरूलाई अपराधीको रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अघि सारेको छ । लागु औषध नियन्त्रण तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्य लागु औषध नियन्त्रण अधिकारी एवं सहसचिव सुमन घिमिरेले सरकारको आगामी रणनीति र वर्तमान अवस्थाबारे जानकारी