रास्वपा महाधिवेशन : महामन्त्रीमा ५ जना उम्मेदवार, यी हुन् पदाधिकारी लडेका २३ उम्मेदवार

  • शुक्रबार​ १२ असार २०८३ ०७:०३ AM
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी चयनको निर्वाचन आज हुँदैछ । सकेसम्म सर्वसम्मतिको प्रयास गरे पनि अन्तिममा कुरा नमिलेका कारण मतदान नै हुन लागेको हो । १९ पदाधिकारीमध्ये सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा वालेन्द्र शाह ‘बालेन’ तथा खुला तर्फको उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन् । अन्य ५ पदका लागि भने