साढे चार दशक जोतभोग, जग्गा अर्कैको नाममा ‘चोरी दर्ता’

  • शुक्रबार​ १२ असार २०८३ ११:१७ AM
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, असार १२ गते । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ स्थित गुराँस टोलीका बासिन्दाले विगत साढे चार दशकदेखि जग्गा जोतभोग गर्दै आए पनि हालसम्म जग्गाधन...