बालिकामाथि जबर्जस्ती करणी आरोपमा ६८ वर्षीय पक्राउ

  • शुक्रबार​ १२ असार २०८३ ११:५० AM
साजन परियारपर्वत, असार १२ गते । बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा पर्वत प्रहरीले ६८ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्लाको फलेवास नगरपालिका–९ भँगरा ओख्रेनीका ६८ वर्षीय...