काठमाडौं : विश्व फुटबलको सर्वोच्च संस्था फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) काउन्सिल ब्युरोले बुधबार राति विधानको धारा १४ बमोजिम एन्फालाई अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो।फुटबल प्रशासनमा तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष निकाल्दै फिफाले यस्तो निर्णय गरेको हो। एन्फा निलम्बनसँगै नेपाली राष्ट्रिय टोली, महिला टोली तथा क्लबहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनबाट बञ्चित भएका छन्। फिफाद्वारा जा