कालीकोटका नौ स्थानीय तहको बजेट चार अर्ब ५५ करोड

  • शुक्रबार​ १२ असार २०८३ १०:५० AM
प्रेमराज सिम्खडाकालीकोट, असार १२ गते । कालीकोट जिल्लाका नौवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । जिल्लाका नौ स्थानीय तहमध...