काठमाण्डु- सरकारले विभिन्न ठाउँमा बसिरहेका सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर छोड्न पाँच दिने सूचना जारी गरेको छ । उक्त सूचनापछि होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूमा त्रास पैदा भएको छ । सरकारले व्यवस्थापन गर्ने आश्वासन दिँदै आफूहरू बसिरहेको बस्तीमा डोजर चलाएर अहिले बिचल्ली पार्न खोजेको गुनासो पोखेका छन् । सरकारले जारी गरेको सूचनाबारे होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरू के भन्छन्