काठमाडौंमा ब्राउन हेरोइनसहित दुई युवक पक्राउ, ८७ ग्राम लागुऔषध बरामद

  • शुक्रबार​ १२ असार २०८३ ०४:३५ AM
काठमाडौं र ललितपुरबाट ब्राउन हेरोइनसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ परेकाबाट कुल ८७ ग्रामभन्दा बढी ब्राउन हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले बुधवार काठमाडौं महानगरपालिका–१७ ढल्कुबाट रामेछाप गाउँपालिका–३ घर भएका २९ वर्षीय टेकबहादुर थापा मगरलाई ७२० मिलिग्राम ब्राउन हेरोइनसहित पक्राउ गरेको हो। टेकबहादुरलाई पक्राउ गरेपछि प्रहरीले थालेको