काठमाडौं । नेपाली चिया विश्वका विभिन्न मुलुकमा निर्यात हुँदै आए पनि सबै बजारमा समान भन्सार सुविधा उपलब्ध छैन। भारत, चीन, जापान, जर्मनी, बेलायत, फ्रान्स, अस्ट्रेलियालगायत धेरै देशले नेपाली चियामा शून्य प्रतिशत भन्सार सुविधा दिएका छन् भने श्रीलंकाले २० प्रतिशत, पाकिस्तानले १० प्रतिशत, संयुक्त अधिराज्यले ६.८२ प्रतिशत, रुसले ६.७५ प्रतिशत तथा संयुक्त अरब इमिरेट्स (यूएई) ले… Continue reading विश्व बजारमा नेपाली चिया : कहाँ शून्य, कहाँ उच्च भन्सार?