सन् २०३५ मा एनबी-आईओटी, एमएमटीसी र ईरेडक्यापले सेलुलर इन्टरनेट अफ थिङ्स (आईओटी) मोड्युल तथा जडानहरूमा प्रभुत्व जमाउनेछन् र कुल जडानको दुई तिहाइ हिस्सा ओगट्नेछन्। अनुसन्धान संस्था ओम्डियाको नयाँ अध्ययनअनुसार विश्वव्यापी The post सेलुलर आईओटी जडान सन् २०३५ सम्म ५.९ अर्ब पुग्ने appeared first on Technology Khabar.