नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क
शुक्रबार १२ असार २०८३ ०२:३२ AM
काठमाडौं : नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए पनि सबै बजारमा समान व्यापारिक सुविधा उपलब्ध छैन । नेपालबाट चिया आयात गर्ने मुलुकअनुसार भन्सार महसुल (ट्यारिफ) फरक–फरक रहेकाले यसले नेपाली चियाको प्रतिस्पर्धात्मक क्षमता र