पाँचथरमा ट्याक्टर दुर्घटनाः चालकको मृत्यु, एक जना घाइते
शुक्रबार १२ असार २०८३ ०९:५६ AM
राधा लुइटेलफिदिम, असार १२ गते। पाँचथरको फालेलुङ गाउँपालिका–२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परेर थप एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँच...