मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

  • शुक्रबार​ १२ असार २०८३ ०८:०५ AM
म्याग्दी, असार १२ गते । म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण गरेको छ । बहत्तर जना किसान, फार्म र समूहलाई ६० प्रतिशत अनुदानमा यान्त्रिक हल...