सप्तरीमा खडक नगरपालिका बाहेक सबै पालिकाले बजेट ल्याए

  • शुक्रबार​ १२ असार २०८३ ०८:२१ AM
सुधा देव भारदह (सप्तरी), असार १२ गते। सप्तरीका १८ स्थानीय तह मध्ये १७ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि असार १० गतेभित्र बजेट ल्याएका छन्। जिल्लाको खडक नगरपालिकाले भन...