कर्णालीका स्थानीय तहले समयमै ल्याए बजेट

  • शुक्रबार​ १२ असार २०८३ ०८:५७ AM
कर्णाली ब्युरोसुर्खेत, असार १२ गते । कर्णाली प्रदेशका कुल ७९ वटा स्थानीय तहमध्ये अधिकांश पालिकाले आआफ्नो क्षेत्रका भूगोल, क्षमता र आवश्यकता अनुसार निर्धारित समयभित्रै नीति तथा कार्...