खेलकुद विकास समिति अध्यक्षमा थेबे नियुक्त

  • शुक्रबार​ १२ असार २०८३ ०७:३० AM
चन्द्र पन्दाकताप्लेजुङ, असार १२ गते । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको अध्यक्षमा चन्द्रबहादुर थेबे नियुक्त हुनुभएको छ । कोशी प्रदेश सरकार, कोशी प्रदेश खेलकुद विकास बोर्डले थेब...