बैतडीका चार नगरपालिकाको २ अर्ब ९२ करोडभन्दा बढी बजेट

  • शुक्रबार​ १२ असार २०८३ ०७:४७ AM
केशब भट्टवासुलिङ (बैतडी), असार १२ गते। बैतडीका स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। जिल्लाका चारवटै नगरपालिकाले नगरसभामार्फत बजेट प्रस्तुत गर...