काठमाडौं । गृहमन्त्री सुधन गुरुङले लागू औषधको अवैध ओसारपसार तथा दुर्व्यसन नियन्त्रणका लागि औपचारिक कार्यक्रमभन्दा अघि बढेर यसको आपूर्ति सञ्जाल (सप्लाई चेन) नै तोड्ने गरी आक्रामक नीति अवलम्बन गरिने बताएका छन् । अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण तथा अवैध ओसारपसार विरुद्धको दिवस (जुन २६) का अवसरमा जारी सन्देशमा गृहमन्त्री गुरुङले लागू औषधको समस्यालाई जरैदेखि अन्त्य गर्न