काठमाडौं उपत्यकाका १५ अवैध कन्सल्टेन्सीका १८ सञ्चालक पक्राउ

  • शुक्रबार​ १२ असार २०८३ ०१:३८ AM
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दर्ता नगरी अवैध रूपमा सञ्चालन भइरहेका १५ वटा कन्सल्टेन्सीका १८ जना सञ्चालक तथा प्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा गरिएका विशेष अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामध्ये १४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं, २ जनालाई ललितपुर र २ जनालाई