सहकार्य र उत्पादनमुखी उद्यममा युवाको जोड : एनवाईइएफ झापाले बिर्तामोडमा स्थापना ग¥यो आफ्नै कार्यालय

  • शुक्रबार​ १२ असार २०८३ १२:४२ AM
झापा,   युवा उद्यमशीलतालाई संगठित गर्दै उत्पादन, रोजगारी र स्थानीय अर्थतन्त्रको सुदृढीकरणमा सक्रिय नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) झापा च्याप्टरले बिर्तामोडमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।  बिर्तामोड उद्योग वाणिज्य संघको भवनको माथिल्लो तल्लामा स्थापना