दर्ता बिना सञ्चालनमा रहेका कन्सल्टेन्सीमा प्रहरीको छापा, १५ कन्सल्टेन्सीका १८ सञ्चालक पक्राउ (नामावलीसहित)

  • शुक्रबार​ १२ असार २०८३ १२:५२ AM
काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दर्ता नगरी सञ्चालनमा रहेका १५ वटा शैक्षिक कन्सल्टेन्सीका १८ जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका कन्सल्टेन्सी फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक