‘मध्यान्तर’ मा विश्वकप फुटबल

  • शुक्रबार​ १२ असार २०८३ ०६:५९ AM
फ्लोरिडा, असार १२ गते । विश्वकप फुटबल–२०२६ मा बिहीबार समूह ‘ए’, समूह ‘बी’ र समूह ‘सी’ का सबै खेल सकिँदा प्रतियोगिता मध्यविन्दुमा पुगेको छ । विश्वकपका कुल १०४ मध्ये ५४ खेल सकिएका छन...