पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

  • बिहीबार ११ असार २०८३ ११:२८ PM
काठमाडौँ, असार ११ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने बताउनुभएको छ । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका...