काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचनको भूगोलतर्फको मत परिणाम सार्वजनिक भएको छ । यसमा मधेश प्रदेशको मत परिणाम यस्तो छ । सुष्मा बस्नेतः सर्वाधिक १ हजार ४१८ मत सरिताकुमारी चौधरीः १ हजार २८० नमिता यादवः १ हजार ११९ मञ्जु सिंहः १ हजार १३ अंकितकुमार यादवः ९५० गणेश धिमालः ८६३