रास्वपा महाधिवेशनः गण्डकी प्रदेश

  • बिहीबार ११ असार २०८३ ०४:४८ PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचनको भूगोलतर्फको मत परिणाम सार्वजनिक भएको छ । यसमा गण्डकी प्रदेशको मत परिणाम यस्तो छ । पवित्रा थापा: १०४२ मत मनिष खनाल: १०१२ सोम शर्मा: ९५५ पूजा बास्तोला: ८९३ पार्वती अधिकारी: ८१५ विष्णुकुमारी गुरुङ: ७७४ सन्तोष पन्त: ७४४ झबिलाल डुम्रे: ७०८ जीवनकुमार श्रेष्ठ: ६५९