सल्यान शारदामा नगरस्तरीय ‘नटआउट’ फुटबल प्रतियोगिता सुरु

  • बिहीबार ११ असार २०८३ ०७:०९ PM
प्रतीक इच्छुक शर्मासल्यान, असार ११ गते । शारदा नगरपालिका–२ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयको टुँडिखेल मैदानमा नगरस्तरीय ‘नटआउट’ फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।शार...