तराईमा शनिबारसम्म तातो हावाको सम्भावना

  • बिहीबार ११ असार २०८३ ०७:३९ PM
काठमाडौँ, असार ११ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले बिहीबार साँझ जारी गरे...