श्रीमती हत्या अभियोगमा २६ वर्ष कैद सजाय

  • बिहीबार ११ असार २०८३ ०७:४८ PM
साजन परियारपर्वत, असार ११ गते । पर्वतको मोदी गाउँपालिका–६ तिलाहारका ५१ वर्षीय जितबहादुर विकलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला अदालत पर्वतले २६ वर्ष कैद सजाय सुनाएको छ...