श्रीलङ्का : पूर्वमन्त्रीका छोरा घूस प्रकरणमा पक्राउ
बिहीबार ११ असार २०८३ १२:२६ PM
श्रीलङ्कामा पूर्व न्यायमन्त्री विजयदास राजपक्षेका छोरा रकिथा राजपक्षेलाई चर्चित लागुऔषध तस्करलाई रिहा गराउन घुस लिएको आरोपमा पक्राउ गरिएको छ । भ्रष्टाचारविरुद्धको अभियान तीव्र भइरहेका बेला उच्च