रास्वपा पदाधिकारीको मतदान आजै मध्यराति हुने, यस्तो छ संशोधित कार्यतालिका

  • बिहीबार ११ असार २०८३ ११:२८ AM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय निर्वाचन आयोगले राष्ट्रिय महाधिवेशनको परिमार्जित निर्वाचन कार्यतालिका २०८३ सार्वजनिक गरेको छ । आयोगले राष्ट्रिय महाधिवेशन निर्वाचन कार्यविधि, २०८३ को दफा ९ बमोजिम नयाँ कार्यतालिका पुन: प्रकाशन गरेको छ । पहिलो चरणको केन्द्रीय सदस्यको परिणाम घोषणा भएपश्चात् पार्टीको केन्द्रीय पदाधिकारी पदका लागि उम्मेदवारी फाराम वितरण तथा दर्ताको समय बेलुका