२० वर्षपछि विवाह गर्ने किशोरीलाई झापा गाउँपालिकाले प्रोत्साहनस्वरुप १० हजार दिने

  • बिहीबार ११ असार २०८३ ११:५० AM
झापा । झापा गाउँपालिकाले २० वर्ष उमेर पूरा भएपछि मात्र विवाह गर्ने किशोरीलाई प्रोत्साहनस्वरूप १० हजार रुपैयाँ नगद उपलब्ध गराउने भएको छ। बालविवाह न्यूनीकरण तथा अन्त्य गर्ने उद्देश्यले आगामी आर्थिक वर्ष २०८३र८४ को नीति, बजेट तथा कार्यक्रममा यो व्यवस्था गरिएको हो। गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले सानै उमेरमा हुने विवाहले किशोरीको स्वास्थ्य, शिक्षा, मानसिक विकास… Continue reading २० वर्षपछि विवाह गर्ने किशोरीलाई झापा गाउँपालिकाले प्रोत्साहनस्वरुप १० हजार दिने