प्रविधि शिक्षामा नयाँ पहल : लुम्बिनी टेक र रेडियन्ट कलेजबीच सहकार्य सम्झौता

  • बिहीबार ११ असार २०८३ ११:०४ AM
रुपन्देही । नेपालमा प्रविधि शिक्षालाई व्यावहारिक, रोजगारमुखी तथा उद्योगमैत्री बनाउन लुम्बिनी टेक इनोभेसन सेन्टर (Lumbini Tech Innovation Center) र रेडियन्ट कलेज (Radiant College) बीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ। स्थानीय प्रविधि क्षेत्रलाई सुदृढ बनाउने